घाचोकमा माछापुच्छ«े बैंकको शाखा रहित सेवा सञ्चालनमा

 

माछापुच्छ«े बैंक लिमिटेडले थप १ शाखा रहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ । माछापुच्छे« गाउपालिका वडा नं–३ घाचोकमा शाखा रहित बंैकिङ्ग सेवा संचालनमा ल्याएको हो ।
यो सहित बैंकले हालसम्म १३ शाखा रहित बंैकिङ्ग सेवा सुचारु भईसकेको बंैकले जनाएको छ । ग्राहक सेवा केन्द्रको रुपमा संचालितउतmशाखा रहित सेवा केन्द्रहरु बाट खाताखोल्ने, रकमजम्मागर्ने र झिक्ने, रेमिटेन्स भूक्तानी, साथै कर्जा आवेदन गर्ने समेत व्यवस्था गरेको छ । बैंकले नेपालमै पहिलो पटक तुरुन्त खाता खोल्ने व्यवस्था गरेको छ भने चिपमा आधारित डेबिट कार्ड पनि तुरुन्त उपलब्ध गराएको छ ।
बंैकले पुर्वमाझापा देखि पश्चिममाकन्चनपुर साथै हिमाल देखि पहाड, र तराई सम्मआफ्ना ६२ वटा शाखाहरु, ४ वटा एक्स्टेन्सन काउन्टरलगायत १३ शाखा रहित बंैकिङ्ग सेवा समेत गरी जम्मा७९ स्थानबाट ग्राहकमहानुभावहरुमा बंैकिङ्ग सुबिधाप्रदानगर्दै आएको छ । बंैकको देशभर ८६ वटा एटीएमहरु संचालनमा रहेका छन् ।