छबि मगर
नृत्य निर्देशक तथा नव गायक घनश्याम पुनमगरको अचानोलाई खुकुरीको घाउ लोक गित, संघर्ष म्यूजिक प्रा.लिको प्रस्तुति तथा घनश्याम पुनको लय, शब्द स्वर ,रहेको भिडियो युटुबमा सार्बजानिक भएको छ । गितको एरेन्जर रमेश सेन्चुरीले गरेकाछन्। भने भिडियोको छाँयाकन राजेश घिमिरेले, सम्पादन बिष्णु शर्माको रहेकोछ । अभिनय अहिलेका चल्तकिा मोडल बिमल अधिकारी, सृजना रेश्मी मगर गरेकाछन् । भिडियोको निर्देशन भने चर्चित निर्देशक प्रकाश भट्टले गरेकाछन् । लोक गितको भिडियो करबि ९ मिनेटकोछ । गितमा निकै मार्मिक शब्द हरु समाबेश गरिएको छ ।
मन्त्र जब्ने ति तिम्रा ओटहरु
विश्वास घातका दियौनी
चोटहरु आचानोलाइ
खुकुरीको घाउ
न त मर्नु न बाच्नु
बनायौ घाइते छु म प्राण रेटी जाउ
जस्ता शब्दहरु गायक पुनले सललल सुरमा बगाएकाछन् ।गितले पे्रममा परिसफल नभएको अवस्थाई समेटीएको माया को पिडा खुकुरी र अचानो सग तुलना गरेको पुन बाउछन् । गायक पुन दाङमा जन्मिए पनि पोखरालाइ बिगत १५ वर्ष देखी संगित क्षेत्र लागिरहेर कर्मथालो बनाएका छन् । उनी लम्तरी क्लचरग्रपका संचालक र बिभिन्न संघ सस्थामा समेत आब्द्ध रहेका पुनले क्लचर नाचहरुलाई जोगाउन लेकसाडका होटलहरुमा क्लचर कार्यक्रम हेर्ने पाउनुमा उनको ठुलो योगदान छ ।
पुन भन्छन्। मेरो पेशा नै यही हो हामी पुराना लोक नाच ,धुनहरुलाइ बाचय, सिकाइ राख्ने होइन भने पछिल्लो पुस्तामा हराएर जान्छ । त्यसकारण सयमा पनि लागि परेको बताउछन ् ।भने काठामान्डौ बाट पोखरा सुटिङको लागी आउने गित , फिल्महरुलाई उनको लम्तरी कल्चर ग्रुपले कोरसहरु समेत उपलब्ध गराउने गरेको छ । लम्तरी कल्चर ग्रुपले अहिले ३० जना कलाकर भाइबहीनीहरुलाई पार्ट टाइम जब पनि दिइरहेको बताए । पुनको गितको भिडियो म्यूजिक नेपालले को युटुब च्यनलमा ३ दिनमा ८.२ के हेरि सकेकाछन् ।
भिडियो हेर्ने यो लिंक क्लििक गर्नुहोस
Leave a Reply