गुरुङ (तमु) लामाबौद्ध धर्म समाजको पोखरा शाखामागुप्ती गुरुङको नेतृत्व

गुरुङ (तमु) लामाबौद्ध धर्म समाजले क्षेत्रीयशाखाविस्तार गरेको छ । शुक्रबार पोखरामा१४ सदस्यीयकार्यसमिति गठन गर्दै केन्द्रीय समितिले समाजको क्षेत्रीयशाखाविस्तार गरेको हो ।

समाजले पोखरामाभएको सम्मेलनमार्फत लामागुप्ती गुरुङको अध्यक्षतामा१४ सदस्यीयकार्यसमिति गठन गरेको हो । कार्यसमिति सर्वसम्मत गठन भएको समाजले जनाएको छ । समाजको क्षेत्रीयशाखाको उपाध्यक्षमालामाजन्त गुरुङ, लामाकर्म गुरुङ र प्रेमकाजी गुरुङ निर्वाचितभएका छन् ।

त्यस्तै क्षेत्रीय सचिवमालामापार्सिंङ गुरुङ, सहसचिवमालामा सन्तोष गुरुङ, कोषाध्यक्षमालामाहितमान गुरुङ र सहकोषाध्यक्षमालामाहिता गुरुङ चयनभएका छन् । त्यस्तै शाखाको व्यवस्थापन संयोजकको जिम्मालामा देनेश गुरुङलाई सुम्पिएको छ भने प्रचार सचिवको रुपमालामाखुशीमान गुरुङ चयनभएका छन् । समाजको क्षेत्रीयकार्यसमितिको सदस्यपदमालामा अमृत गुरुङ, निर्मल गुरुङ र दुर्गा गुरुङचयनभएका छन् ।

बुद्ध दर्शनको प्रचार, बुद्ध लामाहरुलाई सहि ठाऊँमा स्थापित गराउने, बुद्ध धर्मको नियमअनुसार लामाधर्मगुरुहरुलाई एकतामाल्याउने लक्ष्य क्षेत्रीयकार्यसमितिले लिएको छ ।