क्यान्सर रोग पिडित तोलाङ्गेलाइ सहयोगी नेपालीमनहरुको सहयोग सबैले सक्दो सहयोगर्ने आग्रह

टुडे पोखरा संवाददाता
0Shares

छबि मगर

सुन्सरी जिल्ला धरान नगरपालिका –११ का राजकुमार तोलाङ्गे यतिबेला चितवनको क्यान्सर हस्टिल धाइरहेको छन् करिब ८वर्ष अगाडी उनलाइ सामान्य पेटदुख्ने हुदै उनलाइ पायल्स भएको थाहा थियो । उनले पायल्सको औषधी खादै गरे रे धरानको वि.पि हस्पिटलमा २०७३ माघ १० गते पायल्सको अपरेशन गरेपछि सुरुभए उनका दुःख दायी दिनहरु पायल्सको अपरेशन उनलाइ डाक्टरले चितवनको क्यान्सर हस्पिटल पठायो उनीले चेकअप गराउदा थाहाभयोकी उनलाई क्यान्सर भैसकेकोरहेछ । उनको आन्द्रा काटेर पेटमा निकालिएको छ । उनका दिशा त्यही बाट फाल्ने गरेकाछन् । सामान्य घरहरु पेन्टिङ्ग गरेर घरचलाएका ३२ तोलाङ्गे का श्रीमती २ छोराहरु १४ र ८ वर्षको ६ र २ पढ्छन् भएको पैशा, सम्पती, र श्रीमतीका गरगहना सबै सकिसक्यो अब मलद्रवाको अपरेशन गर्ने अझै २ लाख लाग्नेछ ।

 

सरकाले अगाडी नै १लाख बराबरको उपचारका छुट गरिसकेकोछ । अपरेशन गरेपनि उनको आन्द्र पेटमा निकालेर नै दिसा गर्नुपर्नछ क्यान्सले पिसाब नली सम्म छोएको भए उनको पिसाब नली पनि पेटबानै निकालेर राख्ने डक्टरले बताएका छन् । भन्दै टुडे पोखरा सग भन्दै गहभरी आशझारे बाचेत केही गरेरे पनि खान्ते भन्नछन तोलाङ्गे । यहोगी नेपाली मनहरुको प्रा.लिका सेरधनिहरुले  कतारमा सहयोगि नेपाली मनहरूका अध्यक्ष लोकेश गैह्रै, उपाध्यक्ष चित्र आले, सहयोगीहरु राजकुमार धिमाल, यदुराज गिरी, निङ्मा लामा, संजय थापामगर, सोमनाथ बर्तौला,कृष्ण बुढाथोकी, नरेन्द्र चिदीमगर, विनोद सुवेदी र शिव बस्नेतले सहयोग गरेका थिए । नेपालका संचालक,निर्देशक छबि मगरले चितवन सम्म पुगेर २५००० हजार सहयोग रकम हस्तारण गरेका छन् । उनले सहयोगी नेपालीमनहरुलाई धन्याद दिएकाछन तपाइको सहयोगले जिवन बच्न सक्छ भन्छन तोलाङ्गे उनीलाइ अझै सहयोग उनको जीवन बाचाउन सबैमा अपिल छ ।

राजकुमार तोलाङ्गे मोबाल नं ९८०५३००२३५