गल्कोट नगरपालिका वडा नं १० ज्याठर बाग्लुङ का इश्वर श्रीस यतिबेला उपचारार्थ पोखराको मणिपाल अस्पतालको बेड नं ५० हाड जोर्नी बिभाग छन् । उनको दाउरा चिरने क्रममा बुठा पल्टीएर देब्रे खुट्टामा परे पछी २ ठाँउमा मा हड्डी भाचिएकोछ । बाबा स्वर्गिय दिल बहादुर श्री ( थुङ्किला कान्छा मरिसकेको ) आमा चन्द्र कुमारी श्रीस बोल्ल नसक्ने छिन्। २ सन्तान मध्ये १ छोरी दिदी पनि अपाङ्ग र उनको पनि बिवाह भइसकेको छ । घरमा कुनैपनि आयसा्रेतको बाटो छैन । उनलाइ मणिपाल अस्पतालमा उनको मामाले हेरी राखेकाछन् । तत्कालकोलागी उनको २ हडडी भाचिएकोले अप्रेशन गर्ने औषधीको लागी २ लाख लाग्ने अस्पतालले बताएकोछ । भोली उनको सर्जरी गर्नुेपर्ने भएकोले सबैले आफुले सकेको सहयोग गरिदिन इवरले सबैमा सयोगको याचना गरेका छन् । उपचार २लाख लागेता पनि उनको घरबाट आउने कुनैपनि आएस्रात छैन । बिरामी ईश्वर श्रीस बर्ष १४ भए भने कक्षा ९ मा पढछन् ।
अहिले बाग्लुङ्ग समाजहरुवाट र केही ब्यती बाट सहयोग भैरहेको छ , गल्कोट नगरपालिका वडा नस् १० ज्याठर देखी रू ३५,०००,गुम्टे समाज बाग्लुङ पोखरा रूस् ११,५६५ पाण्डबखानी, रिघा, सिसाखानी) ,वरिष्ठ समाज सेवि गौरी मीलन गुरुङ रू २, ००० र पोखरा यहयोग जटोनको लागी टाइगर फिल्मस्का गोविन्द पुनमगर र दिपेश काउच्छा लागेका छन् । मनिपाल हस्पितलमा रहदा सम्म मनिपाल हस्पिटलले बेड चार्ज नलाग्ने भएको छ । तपाइहरु सबैको सानो र अलिअलि सहायोगले मेरो जिवन पहिलेकै जस्तै हुने थियो भन्छन इश्वर।
सहयोगकोलागी मणिपाल अस्पतालको बेड नं ५० हाड जोर्नी बिभाग वा तलको मोबाइ नम्वरमा सम्पर्क गर्ने सकिने छ ।
9805163788 / 9818615061
Leave a Reply