उदीयमान लोक तथा दोहोरी गायिका सृष्टि पुनको नयाँ म्यूजिक भिडियोको छायाड्ढन सकिएको छ ।
गायिका पुनको नयाँ सालैजो गीतको म्यूजिक भिडियोको छायाड्ढन शनिबार स्याङ्जाको पर्यटकीय महŒव बोकेको फेदीखोलाको साल्मेडाँडामा गरिएको हो । गायिका पुनलाई गायक नवीन रानामगरले स्वरमा साथ दिएका छन् ।
गोविन्द पुनमगरको शब्द तथा निर्देशन र गायक नवीन रानामगरको लय रहेको सो गीतको म्यूजिक भिडियोको छायाड्ढन दानबहादुर श्रीसमगरले गरेका हुन् । टाइगर्स फिल्मस् प्रालिको प्रस्तुती रहने सो म्यूजिक भिडियोमा चर्चित मोडल निर आलेमगर र सपना ढेंगामगरले अभिनय गरेका छन् भने नृत्य निर्देशन दिलीप रानामगरले गरेका छन्

Leave a Reply