आठौं मैत्रिपूर्ण खुल्ला फुलवल प्रतियोगिता हुने प्रथमलाई १लाख १ हजार राशी

आठौं  मैत्रिपूर्ण खुल्ला फुलवल प्रतियोगिता हुने प्रथमलाई १लाख १ हजार राशी
0Shares

छवि मगर
स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने मुल नाराका साथ १ लाख एक हजार राशीको खुल्ला फुटवल प्रतियोगि हुने भएको छ । बाँके जिल्लको बैजनाथ गाउँपालिका अन्र्तगनत ६ नम्बर वडामा पर्ने लालपुरको खेलमैदानमा हुने भएको छ । खेल न्यू जर्नेी यूथ क्लवको आयोजना मा सधै झै दशै र तिहारको समय मिलाएर यसपलि पनि आठौ संस्करणको खेल असोज ३० गते एक कार्यक्र उद्घाटन गरी सो दिन एक खेल खेलाइने र गत वर्ष भन्दा राम्रो बनाउन सबैको सहयोग चाहिने क्लवका अध्यक्ष भुपाल पुन मगरले बताए पुन का अनुसार खेलमा २० टिमलाइ सहभागि गराउने र खेल नक्आउट सिस्टमा खेलाउने टिम दर्ता खुल्ला भइसकेको र टिम दर्ता हुन आउदाआदिकारीक दर्ता भएको क्लव मात्र दर्ता हुन पाउने जानकारी गराए ।

खेल मैदानमा जादा सबै खेलाडीले जर्सी लगाएतका जुता चाहिने सबै लगाउनु पर्ने छ । सामान्य प्रथामिक उपचार बाहेक अन्य आफैले गनुपर्ने र खेलाडी १५ मात्र एक टिममा रहने सम्पूर्ण खेलाडी हरुको परिचय खुल्ने कागज बुझाउने नियम रहेको क्लवका सचिव सुमन बि.सिले बताए ।

गत वर्ष भन्दा यसपाली पुरस्कार राशी पनि बढाएर १ लाख १ हजार विजेतालाइ र उपविजेतालाइ ६५५०० अथवा प्रथम र दोस्रोलाइ क्रमश प्रदान गरनिे र राजस्वास कटौती गरी उत पुस्कार दिने क्लवका संरक्षक दिल विश्वकर्मा बताए । खैल मा करिव ८ , १० लाख लाग्ने र उतm रकम गाउपालिका , वडा , व्यवसायी , ब्यतm लगाएत सम्पूर्णको सहयोगले हुने सहयोग गर्नु हुन आयोजका तथा आर्थिक संयोजक राम कुमार राना बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *