आज रातिदेखि कास्कीमा निषेधाज्ञा , के गर्न पाइन्छ, के पाइदैन ?

0Shares

कास्कीमा आज मंगलबार रातिदेखि निषेधाज्ञा लागू हुने भएको छ । कास्कीमा बढ्दै गइरहेको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणको लागि जिल्ला प्रशासन कार्यालय कास्कीले निषेधाज्ञा जारी गरेको हो ।

निषेधाज्ञा आज राति १२ बजेदेखि भदौ ७ गते राती १२ बजेसम्म कास्की जिल्लाभर लागू हुनेछ । प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालद्वारा जारी गरिएको आदेशमा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३) र संक्रामक रोग ऐन, २०२० को व्यवस्था बमोजिम निषेधाज्ञा जारी गरिएको जनाइएको छ ।

के गर्न पाइन्छ, के पाइदैन ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *