पछिल्लो समय उज्यालोपन भारी दिननसकेपनिअध्यारोपन हटाउनअथक प्रयास गरिरहेको अनिअसहायको साहरा बनिरहेको छ “जुनकिरी च्यारिटी गु्रप युके” ।
बेलायतमास्थापनाभई सन् २०१८ मे २७देखि बिधिगत रुपमाशुभारम्भ भएको“जुनकिरी च्यारिटी गु्रप युके”अन्य सामाजिकसँघ संस्थाभन्दाबिल्कुल पृथक छ ।“सिधा सहयोग पिडित समक्ष”भन्ने उद्घोषका साथअनेकौ बेसाहराको बैशाखीबन्नग्रुपमा आबद्धमर्दीखोला समाज युके तथा तमु समाज युकेकाआमाअध्यक्ष समेत रहेका समाजसेवीमाया गुरुङ, समाजसेवीपार्वती गुरुङ, युवा समाजसेवीबत्ती गुरुङ र गितकार तथायुवा समाजसेवी कल्याण गुरुङ तथा स्वयम्सेवकहरुसमेतनिरन्तर लागिपरेका छन ।
बैदेशिक रोजगारमा बेलायत रहेरतापनिमानवता र राष्ट्रियताको भावनामागाँसिएका यि नेपालीमनहरुले नेपालकाबिभिन्न क्षेत्रमा रहेकाबिभिन्न पिडित ब्यक्तिहरुलाई पछिल्लो समये गु्रपले आर्थिक सहयोग गर्दै आईरहेको छ ।कार्यब्यस्तताको बाबजुद सबै सदस्यबेलायतबाट नेपालआउननसकेकोकारण गु्रपको प्रतिनिधीत्वगर्दै समाजसेवीपार्वती गुरुङ पिडित ब्यक्ति समक्षपुगीअर्थिक सहयोग हस्तान्तरण गरेका छन ।
पोखराको चिप्लेढुङ्गाको सडक पेटीमाफलपूmल बेचीरहेकोबेला२०६२ सालमाबमको छर्रा लागेर घाईतेभएकालिला गुरुङलाई पत्रकार रोशनी गुरुङ, ओमदेवी गुरुङ, रिचा गुरुङ, रिटायर्ड क्या. कमलगुरुङ लगायतको उपस्थितीमासमाजसेवीपार्वती गुरुङले गु्रपको प्रतिनिधीत्वगर्दै असार ७गते लिलाकोनिवासमै पुगेर नगद रु २५ हजार सहयोग हस्तान्तरण गरेकाथिए । इलामस्थायी घर भई हालपोखरामा अस्थायीबसोबास गर्दैआएका घाईते गुरुङको उपचार पछि क्रमिक रुपमा स्वास्थ्यमा सुधार हुदै आएको लिलाकाभाई महेन्द्र गुरुङले बताए।
त्यसपश्चात“जुनकिरी च्यारिटी गु्रप युके”को नजरपोखरा महानगरपालिका वडा नं २५ याम्दीकाअसहाय९० बर्यिष बद्धा बुद्धिमाया बिकसम्मपुग्यो । छोरा भएर पनिधर्म निभाउननसकेको रछोरीजन्मजातअपाङ्ग भएकाकारण बुद्धिमायाको जिवन कष्टकर बनिरहेको प्रत्यक्ष देखेपछिओमदेबि गुरुङ, सरिना गुरुङ तथारिचा गुरुङ लगातको उपस्थितीमा गु्रपको प्रतिनिधीत्वगर्दै पार्वती गुरुङलेअसार ९गतेबुद्धिमायालाई १० हजार रुपैयाअर्थिकसहयोग गरे ।
“जुनकिरी च्यारिटी गु्रप युके”आफ्नो नामको अर्थ अनुसार कामले चरितार्थ गरिरहदा कसैको घाउमा मलमलगाउनबानीपरीसकेको हुनुपर्छ, त्यसैले त एक पछि अर्काे गरी बिभिन्न पिडितलाई हात र साथदिईरहेको छ ।
बोनम्यारो क्यान्सरबाट ग्रसितमिक्लाजुङगाउँपालिका वडा नं १ पाँचथरका४ बर्षिय एलिश्ना राईको उपचारकालागीजुम प्रसाद गुरुङ, गायकतथानायक राजु गुरुङको उपस्थितीमा गु्रपकाप्रतिनिधी समाजसेवीपार्वती गुरुङले एलिश्नाकावुवामिलन राईलाई बिहिबार४० हजार रुपैया सहयोग हस्तान्तरण गरे ।
सोहीअवसरमाबोल्दै गुरुङले सेवा नै धर्म हो भन्दै दीनदुखिलाई सक्दो सहयोग गर्नकै लागीआफुहरु एक भएर लागेको बताए ।
“कुनै ब्यक्तिवा संस्थालाई सिधै चन्दामागेकाहोईनौ,” बिभिन्नकार्यक्रमहरुमा स्टल राखेर खाजातथाखानाबिक्रीगरि नाफाआएको रकमहो, त्यसैले सानो रकमभएपनिपसिना बगेको भएकाले महत्वपूर्ण रहेको छ,” उनले भने । पछिल्लो समय पिडितको नाममासिधै चन्दा संकलनगर्ने प्रबृति बढेकोले सामान्य परिवारलाई चन्दादिन कठिन हुने उल्लेख गर्दै “जुनकिरी च्यारिटी गु्रप युके”फरक तवरले समाज सेवामालागेकोबताए । उनले एलिश्नाको उपचारकालागी सम्पुर्णमा सहयोग गर्न आग्रह समेत गरेकाथिए ।
बालापनामै एलिश्नाकाआमा परपुरुषसँंगहिडेपछिक्यान्सरबाट थलिएकीउनीआफन्त सुशिलालिम्बुको सहयोगमाकान्तिबाल अस्पतालमा उपचाररत छिन ।उनको उपचारकालागीभारतीय १० देखि २० लाखरुपैया खर्च लाग्नेअस्पतालले जनाएको छ ।
एलिश्ना राईको उपचारकालागी सहयोगीमनहरुलेआफन्त सुसिलालिम्बुको मोबाइलनम्बर ९८४००५७५२० मासम्पर्क गर्न सक्नु हुनेछ ।“सकिन्छ आर्थिक सहयोग गरौ, सकिदैन समाचार सेयर गरेर सहयोगीमन समक्ष पु¥याएर पुण्य कमाऔ ।”
Leave a Reply